रौतहटमा युवकको शव फेला
आइतबार, ११ फागुन २०८१, १३ : ४३
रौतहट । रौतहटको गरुडा नगरपालिका १ जयनगर स्थित फर्निचर मेलामा १ जना युवकको बेवारिसे शव भेटिएको छ।
नामथर वतन नखुलेको करिब बर्ष ३५ का पुरुष व्यक्ति फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि राजन कार्कीले बताए।
मृतक युवकको शव पहिचान गर्नका लागि प्रयास भइरहेको उनको भनाइ छ । आज बिहान ५ बजे फेला परेको शव लाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको बदल्न आएको रास्वपालाई महाविधेशन व्यवस्थापन गर्नै धौधौ
-
विद्यालय स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा
-
लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन
-
रास्वपाको महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा
-
अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी
-
सुर्खेतका ९ स्थानीय तहले ल्याए झण्डै १० अर्बको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण