बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नर्वेको पत्रिकाद्वारा मोदीको 'अपमान', भारतमा चर्को आलोचना

नयाँ दिल्ली । एक नर्वेजियन पत्रिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सपेराको रूपमा चित्रण गरिएको एउटा कार्टुन प्रकाशन गरेपछि यतिबेला भारतमा भाजपा समर्थकहरूले चर्को आलोचना गरिरहेका छन् ।  ‘आफ्टेनपोस्टेन’ पत्रिकामा प्रकाशित...