माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मङ्गलबार, २७ फागुन २०८१, १९ : २५
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । मंगलबार साँझ बस्ने भनिएको बैठक स्थगित भएको हो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार रुपन्देही जाने कार्यक्रम रहेको तथा फागुन २९ र चैत १ गते फागुपूर्णमा रहेकाले अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको सचिव चक्रपाणि खनालले जानकारी दिए ।
खनालका अनुसार समाजवादी मोर्चाको बैठक लम्बिएकाले सामान्य भेटघाट गरेर नेताहरू फर्किएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
-
जोर्डनले हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण