‘राजा होइन, प्रत्यक्ष कार्यकारी राष्ट्रपति चुन्ने व्यवस्था गरौँ’
बिहीबार, २१ चैत २०८१, ११ : ५६
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले राजा ल्याउने परिवर्तन नभएर प्रत्यक्ष कार्यकारी राष्ट्रपति चुन्ने व्यवस्था गर्न सुझाव दिएका छन् । उनले यो नै आजको माग भएको बताएका हुन् ।
प्रत्यक्ष कार्यकारीको व्यवस्था गरे आफू पनि त्यसमा उम्मेदवारी दिन तयार रहेको साम्पाङको भनाई छ । उनले प्रत्यक्ष कार्यकारीलाई ५ वर्ष देश चलाउन दिनुपर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजा ल्याउने परिवर्तन होइन प्रत्यक्ष कार्यकारी राष्ट्रपति चुन्ने र चुनिएको राष्ट्रपतिले जो जसलाई लिन चाहन्छ ती व्यक्तिहरूलाई लिएर मन्त्रीमण्डल बनाएर चुपो लागेर ५ वर्ष देश चलाउन दिने व्यवस्था गरौँ । आजको माग यो हो, राजा होइन । म पनि उम्मेदवारी दिनेछु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण