फोटो फिचर
बुद्ध जयन्तीका लागि सिँगारिँदै स्वयम्भूनाथ (तस्बिरहरू)
आइतबार, २८ वैशाख २०८२, ०८ : ३३
काठमाडौँ । आसन्न बुद्ध जयन्तीलाई मध्यनजर गरेर काठमाडौँको स्वयम्भूनाथ मन्दिर धमाधम सजाउन सुरु गरिएको छ । २५६९ औँ बुद्ध जयन्तीका लागि मन्दिर रंगरोगन तथा ध्वजा राखेर सिँगारिएको हो ।
यसपालिको बुद्ध जयन्ती सोमबार (भोलि) परेको छ । स्वयम्भूनाथ मन्दिरमा पनि बुद्ध जयन्ती धूमधामका साथ मनाउने गरिन्छ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् । तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी
_Mym8PTLGVi.jpg)
_sKJ1OKaArd.jpg)
_E41wfjjqgR.jpg)
_NBMLgQgKar.jpg)
_8tO2yKzhRY.jpg)
_BURrcqVj9z.jpg)
_tNf5vZVPmy.jpg)
_iFyrvnijky.jpg)
_g40oiRSfcI.jpg)
_hbOGn5N4Qk.jpg)
_s4SGruAnkS.jpg)
_HRbdfgvItA.jpg)
_6NCSDxzKdH.jpg)
_fP9x6k56Bk.jpg)
_yo4RxOO0uK.jpg)
_pPO60wuPQQ.jpg)
_C4ttnR1pah.jpg)
_13CSokfhor.jpg)
_4OXX70PgDe.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण