बुद्ध जयन्ती
लुम्बिनीमा २५६९ औँ बुद्ध जयन्ती समारोह सुरु
सोमबार, २९ वैशाख २०८२, ११ : १३
बुटवल । लुम्बिनीमा २५६९ औँ बुद्ध जयन्ती समारोह सुरु भएको छ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहको उद्घाटन गरेका हुन् ।
_RM2I6WVdEl.jpg)
उक्त समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे,मुख्यमन्त्री चेतनारायण आचार्य, संघीय तथा प्रदेश सांसद, विदेशी नियोगका प्रतिनिधिहरू सहभागी छन् । समारोहअघि मायादेवी मन्दिरबाट शोभा यात्रा निकालिएको थियो।
_IESbPymrl1.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण