फोटो फिचर
बन्दका बाबजुद साँझपख चल्न थाले सार्वजनिक गाडी (फोटो फिचर)
सोमबार, १९ जेठ २०८२, १९ : ०१
काठमाडौँ । यातायात व्यवसायीको बन्द आह्वानका बाबजुद काठमाडौँमा सार्वजनिक सवारी साधन चल्न थालेको छ । दिनभर न्यून रूपमा चलिरहेको सवारी साधन साँझपख बाक्लिएको हो ।
गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङ नियमावलीविरुद्ध काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएका यातायात व्यवसायीसँग सरकारले वार्ता गरे पनि सहमति भइसकेको छैन । वार्तामा यातायात व्यवसायीले उक्त नियमावली स्थगित गर्नुपर्ने माग गर्दै आएका छन् ।
१५ वर्षभन्दा पुरानो सवारी निजी साधनलाई पनि राइड सेयरिङका लागि अनुमति दिने विषयमा उनीहरूको मुख्य असहमति छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण