भ्रष्टाचार मुद्दा दायर
भ्रष्टाचार मुद्दा दायर भएपछि माधव नेपालले भने - नबिराउनू, नडराउनू
बिहीबार, २२ जेठ २०८२, २० : ४१
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू विरुद्ध अख्तियारले दायर गरेको मुद्दामा पार्टीका शीर्ष नेताहरूसहित कानुनविद्हरूसँग छलफल गरेका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा नेता नेपालले यस्तो छलफल गरेका हुन् । बैठकपछि एकीकृत समाजवादीले अख्तियारको यो निर्णयलाई प्रतिशोधपूर्ण भनेको छ ।
अध्यक्ष नेपालले पनि प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गबाट मुद्दा आफूमाथि मुद्दा दायर भएको जिकिर गरेका छन् । ‘नबिराउनू, नडराउनू’, बैठकमा अध्यक्ष नेपालले भनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण