बजार
एकैदिन तोलामा ४२०० रुपैयाँले बढ्यो सुनकाे मूल्य
शुक्रबार, ३० जेठ २०८२, १० : ५०

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा एकैदिन तोलामा ४ हजार २ सय रुपैयाँको भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार यसको मूल्य १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो।
यसैगरी, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। तोलामा १५ रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला २ हजार १६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो हुनेछ आज तपाईँको दिन, हेरौँ राशिफल
-
राष्ट्र बैंकद्वारा आजका लागि अन्तर्राष्ट्रिय मुद्राको विनिमय दर सार्वजनिक
-
अपडेट: सुरक्षित स्थान छाड्न मिल्ने, तर सतर्क रहन इजरायली सेनाको आग्रह
-
इजरायलले दियो आफ्ना नागरिकलाई सुरक्षित स्थानमा बस्न निर्देशन
-
टरुवा ताल संरक्षणका लागि जलकुम्भी हटाइँदै
-
इजरायली आक्रमणबाट ७८ जनाको मृत्यु तीन सय बढी घाइते