शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपाले बिहीबार सचिवालय बैठक बोलायो, रूपन्देही– ३ उपनिर्वाचनबारे छलफल हुने

बुधबार, १८ असार २०८२, २१ : १६
बुधबार, १८ असार २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । बिहीबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी सचिवालय बैठक बोलाइएको रास्वपाले जनाएको छ । 

बैठकमा रूपन्देही क्षेत्र नम्बर ३ उपनिर्वाचनका साथै समसामयिक पार्टी र राजनीतिक गतिविधिबारे छलफल हुनेछ । रूपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्त्तिक १७ गते उपनिर्वाचन हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप