फोटोफिचर
अख्तियारमा ज्ञापनपत्र बुझाउन दलबलसहित पुग्यो राप्रपा (तस्बिरहरू)
शुक्रबार, ०२ साउन २०८२, १४ : १३
काठमाडौँ । भ्रष्टाचारको छानबिन र कारबाही माग गर्दै राप्रपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाएको छ । अख्तियार प्रमुखलाई सम्बोधन गरिएको उक्त पत्रमा पार्टी अध्यक्ष राजेन्द्र लिड्देनकाे हस्ताक्षर छ ।
‘नेपालमा भ्रष्टाचार महामारीको रूपमा फैलिँदै गएको छ । आयोगको वार्षिक प्रतिवेदन अनुसार मात्र पनि भ्रष्टाचारको उजुरी, मुद्दाको सङ्ख्या र दाबी रकम बढ्दै गएको अवस्थाले यसको पुष्टि हुन्छ’ राप्रपाले उल्लेख गरेको छ ।
_F6fUztK4Pg.jpg)
_5zr1BkSFvm.jpg)
_cuHWHT9O3p.jpg)
_5EDsG4uqhZ.jpg)
_FEDIRViKK1.jpg)
_FZKk4YIsNH.jpg)
_QqL9ytbP8N.jpg)
_ALr0GbPFQM.jpg)
_I7MfMSPugJ.jpg)
_AZNExV39oO.jpg)
_E36tBLEVUx.jpg)
_8vhLV88RlZ.jpg)
_9RcbpsmxaL.jpg)
_SrusK83cZr.jpg)
_1wQiyYsx03.jpg)
_ULLUEps2fU.jpg)
_CZQyPIzz8u.jpg)
_8KFgQ0Fkx2.jpg)
_BH6be1y4pq.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण