शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

२४ तस्बिरमा मधेसको अचाक्ली गर्मी

बिहीबार, ०८ साउन २०८२, १८ : १३
बिहीबार, ०८ साउन २०८२

काठमाडौँ । सुख्खा ग्रस्त क्षेत्र घोषणा गरिएको मधेस प्रदेशमा अहिले अचाक्ली गर्मी बढेको छ । मध्य मनसुनमा परेको खडेरीका कारण भूमिगत पानीको सतह घटेको छ भने जमिन पनि तातिएर मानिसहरूको दैनिकी अस्तव्यस्त बनाइदिएको छ । 

देशकै आर्थिक केन्द्रको रूपमा पनि रहेको वीरगन्जमा मानिसहरू शरीरलाई शितल बनाइराख्न र हिट स्ट्रोकबाट बच्नको लागि चिसो पेय र शितलको खोजीमा भौतारिरहन्छन् ।

पानी पर्नुपर्ने समयमा पनि खडेरीको अवस्था हुँदा यहाँको तापक्रम अहिले ३९ डिग्रीसम्म पुगेको छ ।

15-IMG_0158_copy_2560x170716-IMG_0162_copy_2560x170717-IMG_0166_copy_2560x170718-IMG_0172_copy_2560x170719-IMG_5824_copy_2560x170720-IMG_5827_copy_2560x170721-IMG_0179_copy_2560x170722-IMG_0183_copy_2560x170723-IMG_5835_copy_2560x170724-IMG_0185_copy_2560x1707

01-IMG_0002_copy_2560x170702-IMG_0003_copy_2560x170703-IMG_0094(1)_copy_2560x170704-IMG_0100_copy_2560x170705-IMG_0106_copy_2560x170706-IMG_0118_copy_2560x170707-IMG_5809_copy_2560x170708-IMG_0125_copy_2560x170709-IMG_5816_copy_2560x170710-IMG_0129_copy_2560x170711-IMG_0133_copy_2560x170712-IMG_0139_copy_2560x170713-IMG_0152_copy_2560x170714-IMG_5821_copy_2560x1707

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप