रिङ्गरोडमा माटो र धुलो खसालेपछि स्वतन्त्र यातायातलाई ५० हजार जरिवाना
शनिबार, १७ साउन २०८२, १५ : २८
काठमाडौं । काठमाडौंको कलंकी खसी बजार अगाडि रिङ्गरोड क्षेत्रमा निर्माणाधीन ईभी चार्जिङ्ग स्टेसनको कामका क्रममा माटो र धुलो सडकमा खसालेको भन्दै स्वतन्त्र यातायात प्रा. लि. लाई जरिवाना गरिएको छ।
काठमाडौं महानगर प्रहरी बलले सार्वजनिक सडकमा माटो र धुलो फैलाएको, ट्राफिक तथा पैदलयात्रीलाई असजिलो भएको र वातावरणीय मापदण्डको उल्लङ्घन गरेको ठहर गर्दै कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको जनाएको छ ।
_siGwHnvzMu.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
-
देशभर एक लाख ३७ हजार हेक्टर जमिनमा रोपाइँ
-
देश बदल्न आएको रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौ
-
विद्यालय स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा
-
लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन
-
रास्वपाको महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण