तस्बिरमा हेर्नुस् जलेर भग्नावशेष भएका हेटौंडाका सरकारी संरचना
काठमाडौँ । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेका अधिकांश सरकारी कार्यालयरु भग्नावशेष बनेका छन् । जेनजी आन्दोलनका क्रममा मंगलबार प्रदर्शनकारीहरुले कार्यालयहरुमा तोडफोड तथा आगजनी गरेका थिए ।
हेटौँडाका विभिन्न वडा कार्यालयका महत्त्वपूर्ण कागजातहरु जलेर खरानी भएका छन् ।
जिल्ला प्रशासन कार्यालय मकवानपुर मात्र सग्लो रहेको हेटौंडामा प्रदेश सरकारका अधिकांश मन्त्रालयहरु तोडफोड तथा आगजनी गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लोकसेवा आयोगका संघीय र प्रदेश कार्यालय समेत जलेका छन् । मकवानपुर जिल्ला अदालतको भवनसहित कागजात जलेर नष्ट भएका छन् ।
प्रदेशसभा सचिवालयका दुईवटा भवन जलेर नष्ट भएका छन् । हेटौँडा उपमहानगरपालिका कार्यालयको आगो पूर्णरुपमा निभाउन सकिएको छैन । जिल्ला ट्राफिक कार्यालय मकवानपुरको कार्यालयमा समेत आगजनी भएको छ । भाटभटेनी सुपरस्टोरदेखि निजी घरमा समेत आगजनी र तोडफोर्ड भएका छन् ।
तस्बिरहरु
_2WhZ30Lkjh.jpg)
_Jh6fgc3pyt.jpg)
_UyKYD1RDbm.jpg)
_u4OOWUkbtP.jpg)
_lKMupqAXBx.jpg)
_eUrWGKEvXq.jpg)
_RiU9HOshT6.jpg)
_sv3ITeLSj2.jpg)
_dAI0gWflYF.jpg)
_9ttaN3PQmn.jpg)
_F7EtoG27Tj.jpg)
_dMNUMSd8Ud.jpg)
_kNriyWejJ8.jpg)
_xvFYMgooMX.jpg)
_OHX2fuCMsq.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण