काठमाडौँ । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेका अधिकांश सरकारी कार्यालयरु भग्नावशेष बनेका छन् । जेनजी आन्दोलनका क्रममा मंगलबार प्रदर्शनकारीहरुले कार्यालयहरुमा तोडफोड तथा आगजनी गरेका थिए । हेटौँडाका विभिन्न वडा...