आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

पोखरालाई छैटौँ सफलता, चितवनका कप्तान कुशल मल्ल २३ रनमा आउट

शनिबार, २० मङ्सिर २०८२, १६ : ५१
शनिबार, २० मङ्सिर २०८२

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत पोखरा एभेन्जर्सले चितवन राइनोजको छैटौँ विकेट लिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको चितवनले कप्तान कुशल मल्ललाई छैटौँ विकेटको रूपमा गुमाएको हो। पोखरा एभेन्जर्सका बलर धनन्जय लक्ष्यणले मल्ललाई २३ रन बनाएको अवस्थामा क्याच आउट गराएका हुन्।

धनन्जय लक्ष्यणले यो खेलमा चितवनका लागि प्रमुख खतरा बनेका छन् र उनले आफ्नो विकेट सङ्ख्या बढाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप