पर्वतमा नेकपाको उम्मेदवार तिमिल्सिना पक्का
शनिबार, ०३ माघ २०८२, १९ : ४९
पोखरा । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्वत जिल्लाका लागि नेपाली कम्युनिस्ट पार्टीबाट मनहरी तिमिल्सिना उम्मेदवार बनेका छन् ।
पर्वतमा नेकपाले युवा उम्मेदवार छानेको हो । ‘यहाँहरूले मप्रति देखाउनुभएको विश्वास र भरोसाले मलाई थप जिम्मेवार बनाएको छ । यो विश्वास राजनीतिक समर्थन मात्र होइन, पर्वतको भविष्यप्रतिको सामूहिक आशा र अपेक्षाको प्रतिबिम्ब हो,’ टिकट पाएपछि उनले भने । लामो समय पत्रकारिताबाट उनी पूर्णकालीन राजनीतिमा लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण धेरै लिएको प्रश्नपछि अर्थमन्त्रीको आक्रोश– ४३ प्रतिशत कसरी पुग्यो, त्यसको अनुसन्धान हुनुपर्छ
-
ढिलो गर्दा दुर्घटना हुनसक्छ, शीघ्र वामपन्थी एकता गरौँ : प्रचण्ड
-
कर्णालीको सामाजिक मन्त्रालय भ्रष्टाचारबाट ग्रसित भएको विपक्षीको आरोप, प्रमाणित गर्न चुनौती
-
‘काला हिरण’मा सलमानको भूमिका खेलेका अभिनेताले छाडे फिल्म
-
लोकतन्त्र र गणतन्त्र जोगाउन कम्युनिस्टहरूबिच एकता आवश्यक : माधव नेपाल
-
गाडीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन थालियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण