पूर्वी पृतनामा सेनाको तस्बिर प्रदर्शनी
सोमबार, ०४ फागुन २०८२, १६ : ५३
सुनसरी । नेपाली सेना स्थापना दिवसका अवसरमा यहाँस्थित पूर्वी पृतना हेडक्वार्टरमा फोटो तथा नेपाली सेनासम्बन्धी प्रदर्शनी सुरु भएको छ ।
मङ्गलबारसम्म जारी रहने प्रदर्शनीमा सेनाले राष्ट्र र राष्ट्रिय हित संरक्षणका लागि निर्वाह गर्दै आएको भूमिका झल्कने तस्बिरका साथै विगतदेखि वर्तमानसम्मका राष्ट्रिय सैनिकका दुर्लभ तस्बिर समावेश गरिएका छन् । हतियार, सञ्चार उपकरण, सुरक्षा सामग्री तथा विपद् व्यवस्थापनमा प्रयोग हुने सामग्री पनि प्रदर्शनीमा राखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ
-
अपराध अनुसन्धानमा सूचनाप्रविधिको प्रयोग सहजतासँगै चुनौती
-
कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै
-
मलेसियामा फिफा विश्वकपसँग सम्बन्धित सट्टेबाजीमा संलग्न ३३१ जना पक्राउ
-
आँप पकाउन क्याल्सियम कार्बाइड प्रयोग नभएको पुष्टि
-
‘असारे पानी साउने झरी’ मा सन्दीप र बिनाको रोमान्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण