प्रतिनिधि सभा निर्वाचन
कांग्रेसले बहुमत पाउँछ, सरकार बनाउँछ : गगन थापा
बिहीबार, ०७ फागुन २०८२, १५ : ०१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले बुहमत ल्याउने बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईको पश्न’ शीर्षकको अन्तक्रियामा सभापति थापाले भने, ‘निर्वाचनमा कांग्रेसले बहुमत ल्याउँछ । सरकार बनाउँछ । पार्टीले मलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ । प्रधानमन्त्री बन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण
-
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
-
लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु
-
चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
-
कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण