सुदूरपश्चिममा मतदानको सम्पूर्ण तयारी पूरा
बुधबार, २० फागुन २०८२, १३ : ५७
कैलाली । सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ।
प्रदेशभरिका १ हजार १ सय ७६ मतदान स्थल र २ हजार १ सय ९९ मतदान केन्द्रबाट बिहीबार १७ लाख १६ हजार ६ सय ६० मतदाताले प्रतिनिधि सभा निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्दैछन्।
कैलालीमा प्रतिनिधि सभाका पाँच वटा निर्वाचन क्षेत्र रहेका छन्। यी निर्वाचन क्षेत्रमा २ सय ३७ मतदान स्थल रहेका छन् भने ६ सय ४५ मतदान केन्द्र रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
-
न्यायबारे सचेतना फैलाउन ‘विद्यार्थीसँग अदालत’ कार्यक्रम
-
रास्वपा तनहुँको सभापतिमा विश्व बास्तोला विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण