अछाम–१ मा नेकपाका भीम रावलको अग्रता
शुक्रबार, २२ फागुन २०८२, १४ : १६
काठमाडौँ । अछाम क्षेत्र नम्बर १ म नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का डा. भीम बहादुर रावलले अग्रता लिएका छन् ।
प्रारम्भिक मतगणनामा डा.. भीम बहादुर रावलले ३६४ मतसहित अग्रता लिँदा एमालेका दीपक साउँद २१४ मतका साथ दोस्रो स्थानमा देखिएका छन् ।
नेपाली कांग्रेसका भरत कुमार स्वाँर ४६ मतसहित तेस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश रावलले २९ मत पाएका छन् ।
यो गणना रामारोशन गाउँपालिका– १ मलातिकोटकोको नतिजा हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
-
सरकारले भन्याे– आइतबारको बिदा खारेज गर्न लागिएको होइन
-
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द
-
सरकारमाथि निगरानी गर्दै कांग्रेस, अब मन्त्रालयगत संयोजक सक्रिय
-
बहिर्गमनको चर्चाबारे पत्रकारले प्रश्न गरेपछि स्वास्थ्यमन्त्री मेहताले के भनिन् ?
-
'शिक्षा र स्वास्थ्यमा कर लगाउने नीति सैद्धान्तिक रूपमा गलत छ, यसले महँगी बढाउँछ'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण