सिन्धुपाल्चोक– १ मा पनि रास्वपाका पराजुलीको प्रारम्भिक अग्रता
शुक्रबार, २२ फागुन २०८२, १४ : ४२
सारांश
- सिन्धुपाल्चोक-१ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ।
- रास्वपाका भरतप्रसाद पराजुलीले २१५ मत प्राप्त गरेका छन्।
- नेकपाका माधव सापकोटाले १०८ र एमालेका सरेस नेपालले ४९ मत प्राप्त गरे।
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक–१ को प्रारम्भिक मत परिणाम आएको छ । सिन्धुपाल्चोक–१ मा रास्वपाका भरतप्रसाद पराजुलीले २ सय १५ मत प्राप्त गरेको छ ।
त्यस्तै, नेकपाका माधव सापकोटाले १ सय ८ मत प्राप्त गरेका छन् । त्यस्तै, एमालेका सरेस नेपालले ४९ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण