काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पदाधिकारी निर्वाचनमा ढिला आएका प्रतिनिधिहरूले भोट हाल्न नपाएकाे भन्दै चितवन प्रदर्शनी केन्द्रको हल बाहिर धर्नामा बसेका छन्। शुक्रबार पदाधिकारीका लागि भएकाे निवार्चनमा मतदान गर्न नपाएकाे भन्दै...