आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिमका ८ क्षेत्रमा रास्वपाको सुरुवाती अग्रता

शुक्रबार, २२ फागुन २०८२, १६ : ३७
शुक्रबार, २२ फागुन २०८२

धनगढी । सुदूरपश्चिमका ८ क्षेत्रमा रास्वपाले सुरुवाती अग्रता लिएको छ।

अहिले सुदूरपश्चिममा १६ मध्ये १३ वटा निर्वाचन क्षेत्रमा मतगणना जारी छ। जसमा कञ्चनपुर १, २, ३, कैलालीको १, ४, ५, बैतडी र डडेल्धुरामा रास्वपाको सुरुवाती अग्रता छ।

कैलाली– २ र डोटीमा नेकपा एमालेको अग्रता छ। अछाम–१ र कैलाली–३ मा नेपाली कम्युनिष्ट पार्टीको सुरुवाती अग्रता छ। अछाम २ को अपडेट आउन बाँकी छ। बाजुरा, बझाङ र दार्चुलामा मतगणना सुरु गर्ने तयारी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप