अपडेट
रौतहट–४ मा रास्वपाको अग्रता, ऋषि धमलाले पाए १०२ मत
शुक्रबार, २२ फागुन २०८२, १९ : ४१
सारांश
- रौतहट निर्वाचन क्षेत्र नम्बर ४ मा रास्वपाका गणेश पाण्डे अग्रस्थानमा छन्।
- पाण्डेले ७ हजार ३ सय ६ मत प्राप्त गरेका छन्।
- नेपाली कांग्रेसका भट्टराई दोस्रो र एमालेका तिमल्सिना तेस्रो स्थानमा छन्।
राैतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ को पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पाण्डे अग्रस्थानमा रहेका छन् । पाण्डेले ७ हजार ३ सय ६ मत प्राप्त गरेका छन् ।
यसैगरी नेपाली कांग्रेसका तारा रामकुमार भट्टराईले २ हजार ७ सय ६६ मत पाएका छन् भने नेकपा (एमाले) का देव प्रसाद तिमल्सिनाले २ हजार ६ सय ६० मत प्राप्त गरेका छन्।
यस्तै, मोबाइल चिन्ह लिएर चुनावी मैदानमा रहेका आजपाका ऋषि धमलाले १०२ मत मात्र प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण