दार्चुलामा व्याँस–१ र २ को मतगणना सकिँदा कांग्रेस ५३ मतले अगाडि
शुक्रबार, २२ फागुन २०८२, २१ : १९
धनगढी । दार्चुलामा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी छ। पछिल्लो विवरण अनुसार व्याँस गाउँपालिकाको वडा नम्बर १ र २ को मतगणना सम्पन्न भएको छ।
सम्पन्न दुई वडाको मतपरिणाम जोड्दा नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीले अग्रता कायम गरेका छन्। उनले नेकपा एमालेका गणेश सिंह ठगुन्नालाई ५३ मतले पछि पारेका हुन्।
धर्मानन्द जोशीले ३९२, नेकपा एमालेका गणेश सिंह ठगुन्नाले ३३९, रास्वपाका राजेश सिंह सामन्त ६६ मत प्राप्त गरेका छन्। यस्तै राप्रपाका राजेश चन्दले ३२, नेपाली कम्युनिष्ट पार्टीका लक्ष्मणदत्त जोशीले ५ मत मात्रै ल्याएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार हत्या शृङ्खला : विज्ञ भन्छन्– प्रविधिको दुरुपयोग र नैतिक शिक्षा अभाव
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण