विद्यार्थी अपहरणको आंशका
रौतहट –जिल्लाको कटहरिया नगरपालिकामा नाबालक अपहरणपछि हत्या भएको २ महिना नबित्दै अर्का एक एक विद्यार्थीको पनि अपहरण भएको आशंका छ ।
कटहरिया नगरपालिका २ साबिक घरभई कटहरिया ५ बस्दै आएका अहेव शंकर यादवको छोरा १४ बर्र्षीय छात्रको अपहरणको आंशका गरिएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा कार्यरत अहेव यादवका छोरा शनिवार दिउँसो १२ बजेदेखि सम्पर्कबिहिन भएका आर्दशको हालसम्म कुनै सुराक नलागेको परिवारले जनाएको छ ।
बाबु यादवका अनुसार शनिवार बिहान ११ बजेसँगै बसेर घर बाहिर निस्केर राती ८ बजे सम्म पनि आदर्श घरमा फर्केर नआएपछि घर परिवारलाई अपहरणको आशंका लागेको छ ।
ईलाका प्रहरी कार्यालय कटहरियामा खबर गरेपछि प्रहरीको टोलसँगै कटहरिया आसपासका शंकास्पद सबै ठाँउमा खोज तलास गर्दा पनि आर्दशको कुनै सुराक न लागेको यादवले बताए ।
जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले बेपत्ता आर्दशको खाजी भईरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
-
कांग्रेसमा केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि बन्न वडा तहबाटै प्रतिस्पर्धा गर्नुपर्ने !
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण