राजनीति
राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र, प्रमुख सचेतकमा खुश्बु
बिहीबार, ०५ चैत २०८२, १६ : ४५
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको नेतामा ज्ञानबहादुर शाही चयन भएका छन्।
- खुश्बु ओलीलाई संसदीय दलको मुख्य सचेतकमा नियुक्त गर्ने निर्णय गरियो।
- ज्ञानेन्द्र शाही र खुश्बु ओलीले फागुन २१ गतेको निर्वाचन जितेका थिए।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको नेतामा ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही चयन भएका छन् । बिहीबार बसेकाे राप्रपा संसदीय दलको बैठकले शाहीलाई दलको नेता चयन गरेको हो ।
बैठकले संसदीय दलको प्रमुख सचेतकमा खुश्बु ओलीलाई नियुक्त गर्ने निर्णय गरेको छ । शाहीले फागुन २१ गतेको निर्वाचनमा जुम्लाबाट चुनाव जितेका थिए भने ओली समानुपातिक सांसद हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण