बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र, प्रमुख सचेतकमा खुश्बु

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको नेतामा ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही चयन भएका छन् । बिहीबार राप्रपा संसदीय दलको बैठकले शाहीलाई संसदीय दलको नेता चयन गरेको हो ।  बैठकले संसदीय...