ओली पक्राउको विरोध गर्दै सुर्खेतमा पनि एमालेको प्रदर्शन
शनिबार, १४ चैत २०८२, १६ : २९
सुर्खेत । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सुर्खेतमा पनि एमालेले प्रदर्शन गरेको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा ओलीलाई तत्काल रिहाइ गर्नुपर्ने माग गर्दै एमालेले विरोध प्रदर्शन गरेको हो ।
आज काठमाडौँमा एमालेका विभिन्न जनवर्गीय तथा भ्रातृ संस्थाहरूले ओलीको पक्राउको विरोध गर्दै प्रदर्शन गरिरहेका छन् । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडपसमेत भएको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
विद्यार्थीलाई पानी बोक्नैकै चिन्ता
-
तरकारी खेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वक्तृत्वकलाको उपाधि अधिकारीलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण