सरकारी सफ्टवेयर अध्ययन गर्न कार्यदल गठन
बिहीबार, १० वैशाख २०८३, १३ : ५६
सारांश
- सरकारले सरकारी निकायमा रहेका सफ्टवेयर र सूचना प्रविधिसम्बन्धी विषयमा अध्ययन गर्न कार्यदल गठन गरेको छ।
- मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीका सल्लाहकार विवेक मिश्रको संयोजकत्वमा उक्त कार्यदल गठन गर्ने निर्णय गरेको छ।
काठमाडौँ । सरकारले सरकारी निकायमा रहेका सफ्टवयर तथा सूचना प्रविधिसम्बन्धी विषयमा अध्ययन गर्न कार्यदल गठन गरेको छ ।
बिहीबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ
-
अपराध अनुसन्धानमा सूचनाप्रविधिको प्रयोग सहजतासँगै चुनौती
-
कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै
-
मलेसियामा फिफा विश्वकपसँग सम्बन्धित सट्टेबाजीमा संलग्न ३३१ जना पक्राउ
-
आँप पकाउन क्याल्सियम कार्बाइड प्रयोग नभएको पुष्टि
-
‘असारे पानी साउने झरी’ मा सन्दीप र बिनाको रोमान्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण