काठमाडौँ । नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले एक सातायता काठमाडौँमा सरकारको उपस्थिति नदेखिएको भन्दै आपत्ति जनाएका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन् । सांसद परियारले देशको...