मध्यपश्चिम विश्वविद्यालयमा पौडेललाई उपकुलपतिको जिम्मेवारी
बिहीबार, ३१ वैशाख २०८३, १९ : १०
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयु)को रिक्त रहेको उपकुलपति पदमा दैनिक कार्य सञ्चालन गर्नका लागि प्रा.डा. नारायण प्रसाद पौडेललाई जिम्मेवारी तोकिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणी पौडेलका अनुसार, प्रधानमन्त्री बालेन्द्र साहले बिहीबार पौडेललाई विश्वविद्यालयको जिम्मेवारी दिएका हुन् ।
‘यो अर्को व्यवस्था नभएसम्मका लागि हो,’ पौडेलले भने । नारायण पौडेल यसअघि यही विश्वविद्यालयमा रजिष्ट्रार भइसकेका व्यक्ति हुन् । बालेन्द्र साह नेतृत्वको सरकारले पुराना राजनीति नियुक्ति खारेज गरेसँगै विश्वविद्यालयको उपकुलपति पद रिक्त थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण