आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

रवि लामिछानेलाई दिल्लीमा भाजपाका अरुण सिंहले गरे स्वागत

सोमबार, १८ जेठ २०८३, १६ : ५६
सोमबार, १८ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दिल्ली पुगेका छन्।
  • उनलाई दिल्ली विमानस्थलमा भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वागत गरेका छन्।
  • लामिछानेले दिल्लीमा रहँदा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने बताइएको छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दिल्ली पुगेका छन् ।  सोमबार उनी रास्वपा प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली पुगेका हुन् । 

rabi-india (1)

लामिछाने दिल्ली पुग्दा दिल्ली विमानस्थलमा भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वागत गरेका छन् । उनी ५ दिनपछि नेपाल फर्कनेछन् । 

दिल्लीमा रहँदा लामिछानेले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप