उद्योग वाणिज्य संघ गरुडामा जयसवाल बिजयी
शुक्रबार, १२ असोज २०७५, ११ : ३०
रौतहट । रौतहटस्थित गरुडा उद्योग वाणिज्य संघको अध्यक्षमा हरेन्द्र जयसवाल विजयी भएका छन् ।
बिहिवार भएको मतदानमा जयसवालले कुल चारसय पाँच मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्धन्दी रामजी सोनारले दुुईसय ६६ मत प्राप्त गरेको निर्वाचन अधिकृत गंगाधर लाल कायस्थले जानकारी दिए ।
त्यसैगरी जयसवाल पक्षका सतिस साह,मिश्रीलाल साह, फेकन जयसवाल,मर्धेन्द्र दास, लगायत सात सदस्यमा निर्वाचित भएका छन् ।
बाँकी संतोष जयसवाल लगायत तीनजना सदस्य रामजी साह पक्षका बिजयी भएका छन ।
कुल मतदाता संख्या सातसय ५९ रहेकोमा ६६९ जनाले मतदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
-
कांग्रेसमा केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि बन्न वडा तहबाटै प्रतिस्पर्धा गर्नुपर्ने !
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण