बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

युनाईटेड ईन्स्योरेन्सको अध्यक्षमा भरत बहादुर कार्की सर्वसम्मत चयन

बुधबार, ११ भदौ २०७६, १३ : ३४
बुधबार, ११ भदौ २०७६

काठमाडौं– युनाईटेड ईन्स्योरेन्स कम्पनीको अध्यक्षमा भरत बहादुर कार्की सर्वसम्मत चयन भएका छन् ।

यही भाद्र ९ गते बसेको संचालक समितिको बैठकले कार्कीलाई अध्यक्ष पदमा प्रस्ताव गरेको थियो । 

अध्यक्ष पदमा सर्वसम्मत चयन भएका कार्कीले बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंबाट पद तथा गोपनियताको सपथ ग्रहण गरी कार्यभार सम्हालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप