बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कञ्चनपुरमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । केहीबेरअघि घरमा कोही नभएको मौका छोपी स्थानीयवासी इन्द्र चुनाराले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको...