बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय

एलेन ठूलेले ल्याए ‘किरात लोहोरुङ राई विविध’ पुस्तक

काठमाडौं । लेखक एलेन ठूलेले अनुसन्धानमूलक कृति ‘किरात लोहोरुङ राई विविध’ प्रकाशनमा ल्याएका छन् । किरात लोहोरुङ राई समाजले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उक्त कृति विमोचन गरिएको हो ।...