आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

इन्द्रचोकदेखि विशाल बजारसम्मको सडकमा परम्परागत शैलीका आकर्षक सडकबत्ती जडान (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ऐतिहासिक सम्पदा क्षेत्रको सौन्दर्य अभिवृद्धि तथा मौलिक पहिचान संरक्षण गर्ने उद्देश्यले इन्द्रचोकदेखि विशाल बजारसम्मको शुक्रपथ सडकमा परम्परागत शैलीका आकर्षक सडकबत्ती जडान गरेको छ। नयाँ सडक क्षेत्रको सांस्कृतिक...