सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

माघ ११ गते रत्ननगरमा राष्ट्रिय म्याराथोन हुने

चितवन। नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय म्याराथोन प्रतियोगिता २०२० आयोजना हुने भएको छ । रोटरी क्लब अफ रत्ननगरले यही माघ ११ गते सो प्रतियोगिता गर्न लागिएको...