मतगणना अपडेट
इलाम–२ को अपडेट : सुहाङले पाए १३ हजार ९०० मत, मुढाको कति ?
सोमबार, १७ वैशाख २०८१, १४ : ५६
काठमाडौँ । इलाम–२ को जारी मतगणनाअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेको छ । सोमबार दिउँसो पौने ३ बजेसम्म कुल ३४ हजार २६ सदर मत गणना सम्पन्न हुँदा सुहाङले १३ हजार ९०० मत पाएका हुन् ।
यसैगरी दोस्रो स्थानमा रहेका कांग्रेसका उम्मेदवार ८ हजार ९१४ मत पाए भने मुढा चिह्न पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ८ हजार २८५ मत पाएका छन् । उनलाई पहिचनवादीहरुको समर्थन रहेको थियो ।
यस्तै रास्वपाका मिलन कुमार लिम्बुले १ हजार ९४५ मत पाएका छन् ।
मतविपरण हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण