सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गरिबको घरमा चुल्हो बल्न सकस : प्रदेश सांसदहरूले लिए सहुलियतको चुल्हो

विराटनगर । कोशी प्रदेशसभाका ९३ जना सांसदलाई इन्डक्सन चुल्हो वितरण गरेपछि आलोचना सुरु भएको छ । केही सांसदले भने लगेको चुल्हो फिर्ता गरेको जनाएका छन् । नेपाली काँग्रेस संसदीय दलका प्रमुख...