कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
शुक्रबार, २२ जेठ २०८३, १४ : ३४
सुर्खेत । कर्णाली प्रदेशको प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टीले सरकारले ल्याएको नयाँ नीति तथा कार्यक्रमलाई ‘कपी एन्ड पेस्ट’ भनेको छ ।
शुक्रबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उक्त दलका दल नेता मंगलबहादुर शाहीले चालु आर्थिक वर्ष ल्याइएको नीति तथा कार्यक्रम उस्तै भएको दाबी गरेका हुन् ।
‘समग्रमा भन्दा अङ्ग्रेजी भाषामा कपी एन्ड पेस्ट भन्छन्, त्यो बाहेक अरू केही छैन,’ उनले भने, ‘कतिपय ३—४ आर्थिक वर्षमा आइरहेका तर कार्यान्वयन नभएका कुरा राखिएका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण