आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सुशासन र समृद्धिको युग: मुख्यमन्त्री राई

सोलुखु्म्बु । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुशासन र समृद्धिको युग भएको बताएका छन् । महाकुलुङ गाउँपालिका–१ बुङमा स्थापना गरिएको महाकुलुङ प्राथमिक अस्पतालको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राईले जनप्रतिनिधिले...