बाह्य बसाइ सर्ने नेपालीहरू प्रति एक लाखमा ३७ सय ५२ जना
आइतबार, २३ वैशाख २०८१, १६ : १३
काठमाडौँ । ५ वर्षको अवधिमा एक लाखमा ३७ सय ५२ जना बाह्य बसाइसराइ भएका छन् । प्रादेशिक रूपमा हेर्दा सबैभन्दा बढी सुदूरपश्चिममा एक लाखमा ७ हजार ३५९ जना बसाइ सरेका हुन् ।
राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक जनसाङ्ख्यिक सूचक अनुसार दोस्रो स्थानमा गण्डकी प्रदेश रहेको छ । लुम्बिनी र कर्णाली क्रमशः तेस्रो र चौथो स्थानमा छन् । सबैभन्दा कम अन्तर्राष्ट्रिय बसाईंसराई भएकाहरुको प्रदेश मधेस प्रदेश रहेको छ ।
- गण्डकी प्रदेशमा आन्तरिक बसाइ सर्नेहरू सबैभन्दा बढी
गण्डकी प्रदेशमा प्रतिलाखमा ४ हजार २७ जना बसाइ सरेका छन् । यो पाँच वर्षको तथ्याङ्क हो । बागमती प्रदेशमा करिब १ लाखमा ५४ जना बसाइ सरेको तथ्याङ्कले देखाएको छ । कर्णाली प्रदेशमा प्रतिलाख ३७ सय छन् भने तेस्रो स्थानमा कोशी प्रदेश रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण