मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत
आइतबार, २३ वैशाख २०८१, १५ : ५०
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संसदबाट विश्वासको मत मागेका छन् । चैत २५ गते नियुक्त भएका उनलाई सर्वोच्चको आदेशले वैधता दिएपछि आइतबार विश्वासको मत लिन लागेका हुन् ।
उनले सरकारले गरेका काम र आगामी कार्यदिशाबारे वक्तव्य दिएका छन् । अहिले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण