मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

तेस्रो पटक प्रदेशसभा अवरोधः विधेयक पेश हुन पाएन

मोरङ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रदेश नं. १ प्रदेशसभाको आजको बैठक पनि स्थगन भएको छ ।  झण्डै २० मिनेट ढिला गरी शुरु भएको बैठकको कारवाही प्रारम्भ...