पूर्णिमाले सार्वजनिक गरिन् ‘जीवनको यो आफ्नै नाटक’
मङ्गलबार, १८ वैशाख २०८१, ०९ : ३९
काठमाडौँ । गीतकार प्रेम प्रकाश लामाको शब्द पूर्णिमा लामाको सङ्गीत र स्वर रहेको ‘जीवनको यो आफ्नै नाटक’ सार्वजनिक गरिएको छ । चेतन गोतामेको सङ्गीत संयोजन रहेको गीत मेलोडियस छ ।
परदेशमा रहेर पनि गीतकार प्रेम प्रकाश लामा नेपाली गीत सङ्गीत प्रति एकदमै क्रियाशील रहँदै आएका छन् ।
गीतले श्रोताले मन छुने विश्वास गायिका लामाको रहेको छ । गीतलाई गायिका पूर्णिमा लामाले आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण