शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले ल्यायो ऋणपत्र

काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले वार्षिक १०.३० प्रतिशत ब्याज प्रदान गर्नेगरी ऋणपत्र निष्कासन गर्ने भएको छ । उक्त ऋणपत्र जारी गर्नका लागि बैंकले सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृती प्राप्त गरिसकेको...