सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

दिलिप हत्याको आरोपमा ३ जना जेल चलान, ३ जना धरौटीमा रिहा

धनुषाको ढल्केवर स्थित औरही खोलामा बालुवा गिट्टी उत्खनन् रोक्न गएका ओमप्रकाश उर्फ दिलीपकुमार महतोलाई योजनावद्धरुपमा टिपरले किचेर हत्या गरेको आरोपमा ३ जनालाई पूर्वपक्षका लागि जलेश्वरस्थित कारागार चलान गरेको छ भने...